बुधबार, साउन १३ २०७८
ताजा अपडेट

योग र ध्यानको फाइदा के-के हुन्छ ?


  • KTM Khabar
  • बुधबार, असार ९ २०७८
2K
SHARES

फाईल तस्बिर

आज विश्वले योगको महत्व बुझ्न थालेको छ । योगलाई शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । आज यो योगाको नामले विश्वभर फैलिएको छ र थुप्रैले यसबाट लाभ लिइरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरा आधुनिक चिकित्सापद्धतिले समेत स्वीकार गरेको छ ।

–शारीरिक एवं मानसिक स्वास्थ्यलाभ

–कार्यक्षमता वृद्धि

–चिन्ताबाट छुटकारा

–रोग प्रतिरोधी क्षमतामा वृद्धि

–तन, मन र आत्मा बीचको लयात्मकता

–अनावश्यक विचारबाट मुक्ति

–सकारात्मक सोचको विकास

–ऊर्जाको केन्द्रीकरणबाट आन्तरिक शक्ति सञ्चार

–आत्मज्ञान प्राप्ति

पत्रपत्रीकाको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा