शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

साढे २ घन्टापछि चल्यो नेपाल टेलिकमको मोबाइल नेटवर्क


  • बुधबार, असार ९ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या हटेको छ।

आज बिहानैदेखि देशैभर फोन नलाग्ने समस्या देखिएको थियो। समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो।

टेलिकमका डेपुटी म्यानेजर तिलक शर्माले  दिएको जानकारीअनुसार बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको छ।

कल आवागमनमा समस्या थियो, मर्मतपछि समाधान भइसक्यो,’ उनले भने।

टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले देशैभर एकैपटक यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा