शनिबार, साउन ९ २०८३
ताजा अपडेट

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • आइतबार, असार ६ २०७८
12.3K
SHARES

तस्विरः फाइल

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज सुन तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा