शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्न पुगे गोकुल बाँस्कोटा


  • बिहिबार, असार ३ २०७८
19.6K
SHARES

दोलालघाटमा पूर्वमन्त्री गोकुल बाँस्कोटाको स्थलगत निरीक्षण

इन्द्रावती नदीमा बाढी आएपछि प्रभावित भएको काभ्रेपलाञ्चोकको दोलालघाटमा पूर्वमन्त्री गोकुल बाँस्कोटा स्थलगत निरीक्षण गर्न पुगेका छन्। बाढी प्रभावित क्षेत्रमा पुगेका नेता बाँस्कोटाले स्थानिय जनप्रतिनिधी, काभ्रेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसँग वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए ।

उनिसँगै बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपाल, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुवँर, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको सहभागिता रहेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा