शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युरोकपमा वेल्स र स्वीट्जरल्याण्डको बराबरी


  • आइतबार, जेष्ठ ३० २०७८
8.7K
SHARES

फाइल तस्बिर

युरोकपको १६औँ संस्करणको आफ्नो पहिलो खेलमा  वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

बकु ओलम्पिक स्टेडियममा स्वीट्जरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए  ।

बराबरीसँगै समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले १ खेलमा १ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।

यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा