शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गण्डकी प्रदेशमा अर्को सरकार बनाउन दीपक मनाङे ‘किङ्गमेकर’ !


  • शुक्रबार, जेष्ठ २८ २०७८
10.9K
SHARES

फाइल तस्विर

विपक्षी गठबन्धनको सरकार बनाउने कि नबनाउने भन्ने सवालमा गण्डकी प्रदेशसभामा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को भूमिका निर्णायक हुने देखिन्छ ।

उनले समर्थन गरेको अवस्थामा विपक्षी गठबन्धनसँग आवश्यक बहुमत संख्या ३१ पुग्ने देखिन्छ । मनाङेले विपक्षी गठबन्धनलाई सघाउने घोषणा भने गरिसकेका छन् ।

एमाले नेतृत्वको सरकारमा दुई पटक मन्त्री भइसकेका मनाङेले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिएरै त्यसको संकेत गरिसकेका थिए । उनी विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभामा मतदान हुँदा अनुपस्थित रहे । यद्यपि उनले बिहीबार नै विपक्षी गठबन्धनलाई सघाउने घोषणा भने गरिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा