शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, विपक्षी गठबन्धनद्वारा बहिष्कार


  • मंगलबार, जेष्ठ २५ २०७८
15.1K
SHARES

फाइल तस्विर

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले संविधान विपरित काम गरेको भन्दै विपक्षी गठबन्धनका सांसहरुले बैठक बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख यादवले प्रदेशसभामा प्रदेश सरकारको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा विपक्षी चार दलका सांसदहरुले भने बैठक बाहिरै बसेर विरोध जनाएका हुन् ।

सांसदहरु उपस्थित नभए पनि दलको भने नीति तथा कार्यक्रममा समर्थन जनाउँदै ४ दलका चार जना प्रमुख सचेतकहरु बैठकमा सहभागी भए ।

प्रदेश प्रमुखले संसदीय मर्यादा कायम गर्न नसकेकाले आफूहरुले संसदमा सम्मान गर्न नसकेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक निर्मला क्षेत्रीले बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा