शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपाल-श्रेष्ठबीच मध्यरातमा भेटवार्ता के पाक्यो खिचडी ?


  • बिहिबार, जेष्ठ २० २०७८
15.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच मध्यरातमा भेटवार्ता भएको समाचार बाहिरिए संगै राजनितिक बृत्तमा अब के हुने हो भन्ने प्रस्न उठेका छन ।

माधव नेपाललाई भेट्न नेता श्रेष्ठ गएराति साढे नौँ बजे कोटेश्वर पुगेका थिए । उनीहरुबीच झण्डै एक घण्टा भेटवार्ता भएको जनाईएको छ । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा