शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मृत्यु


  • बिहिबार, जेष्ठ २० २०७८
9.8K
SHARES

फाइल तस्विर

कन्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको ज्यान गएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

बुधबार दिउँसो बालकको घाँटीमा लिचीको दाना अड्किएपछी महाकाली अस्पताल लगिएको थियो । उपचारको क्रमम उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा