शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौँ उपत्यकाको निषेधाज्ञा ११ दिन थप


  • बुधबार, जेष्ठ १९ २०७८
10.5K
SHARES

फाईल तस्बिर

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई ११ दिन थप भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार भएको बैठकले निषेधाज्ञा ११ दिन थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा केही खुकुलो हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

अब खाद्य, तरकारी तथा फलफूल पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइने छ । विकास निमार्णको सामग्री राति ओसार पसार गर्न दिइने र मजदुरहरुलाई दिउँसो बस्ने व्यवस्था मिलाइने निर्णय भएको भट्टराईले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा