शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

महामारीमा बुद्धका आदर्श सान्दर्भिक र अनुकरणीय : राष्ट्रसंघ महासचिव गुटेर्स


  • बुधबार, जेष्ठ १२ २०७८
11.9K
SHARES

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्सले कोभिड-१९ महामारीले सिर्जना गरेको कठिन परिस्थितीमा गौतम बुद्धका आदर्श विश्वका लागि सान्दर्भिक र अनुकरणीय हुने बताएका छन् ।

२५६५ औं बुद्ध जयन्तीको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै महासचिव गुटेर्सले संसारले बुद्धबाट मानवीयता र सहायताजस्ता गुणहरु सिक्नुपर्ने जरुरी रहेको बताएका हुन् ।

मानिसलाई सांस्कृतिक र मानवीयरुपमा समृद्ध तुल्याउन बुद्धको योगदान उच्च रहेको उल्लेख गर्दै महासचिव गुटेर्सले बौद्ध र अन्य धर्मावलम्वीले पनि उनका गुणलाई अनुशरण गर्न सक्ने बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा