शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • आइतबार, जेष्ठ ९ २०७८
9K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।

बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले सस्तिदैँ प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा