नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध एकताबद्ध संघर्षका लागि आह्वान गरेका छन् ।
एमालेको नवौं महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता समूहको तर्फबाट नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकारी कार्य भएकाले यसविरुद्ध एकताबद्ध हुन सबैमा आह्वान गरेका छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।