नयाँ सरकार गठनका गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा विपक्षी दलदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालको छलफल सकाएर राष्ट्रपति कार्यालय शितलनिवास प्रस्थान गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारको दाबी गर्नका लागि बहुमत सदस्यको हस्ताक्षर सहित शितलनिवास प्रस्थान गरेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।