शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवा निवासबाट बाहिरिँदै प्रचण्डले भने- धेरै विकल्प छन्, एकछिनमा टुंगोमा पुग्छौं


  • शुक्रबार, जेष्ठ ७ २०७८
12.1K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिएर फर्केका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै के गर्ने भन्ने विषयमा कुनै निर्णयमा आफूहरू नपुगेको बताएका छन्।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ।

‘छलफल चलिरहेको छ। विकल्प धेरै छ। विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं,’ प्रचण्डले भने।

राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउनेबारे छलफल भएको हो भन्ने प्रश्नमा जवाफ दिएका प्रचण्डले यसबारे अहिले केही निर्णय नभएको बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा