राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी हुन् ।
वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएपछि सोही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।

फाइल तस्विर
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।