शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महाधिवेशन केन्द्रीत बन्दै कांग्रस, वेवसाइटमा राख्यो क्रियाशील सदस्यको नामावली


  • शुक्रबार, बैशाख ३१ २०७८
16.6K
SHARES

नेपाली कांग्रेस अब १४ औं महाधिवेशनमा केन्द्रीत हुने भएको छ ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत तत्कालका लागि बिहीबार असफल भए संगै कांग्रेस माहाधिबेसन केन्द्रीत हुने भएको हो ।
भदौ ७ देखि महाधिवेशन हुने कार्यतालिका बनाएको कांग्रेसले लगभग सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको बताएको छ।

क्रियाशील सदस्यको नाम अव कांग्रेसको वेवसाइटमै हेर्न मिल्ने समेत भएको छ । क्रियाशील सदस्यको विवरणwww.nepalicongress.org मा गएर हेर्न मिल्छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत वैशाख ६ को निर्णयअनुसार क्रियाशीलको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा