शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रेम्डेसिभिर औषधि आवश्यक परे गर्नुस् यी नम्बरमा फोन


  • बिहिबार, बैशाख ३० २०७८
9.7K
SHARES

फाईल तस्बिर

कोरोनाभाइरस संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न सकिने बताएका छन्।

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने भनिएको छ।

हेल्थकेयरबाट प्रतिरेम्डेसिभिर रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा