शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वाग्मती र गण्डकी वर्षा, अपराह्नपछि यी स्थानमा हुन सक्छ भारी वर्षा


  • बिहिबार, बैशाख ३० २०७८
10.1K
SHARES

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले आज वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश भू-भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा