शनिबार, साउन ९ २०८३
ताजा अपडेट

होटल र पार्टी प्यालेसमा बिहे गर्न रोक, विहे भोजबाट भाइरस फैलिएको निष्कर्ष


  • मंगलबार, बैशाख २८ २०७८
14.3K
SHARES

निषेधाज्ञा अवधीभर अबदेखि पार्टी प्यालेस र होटलमा विहे तथा व्रतबन्ध जस्ता कार्य गर्न नपाइने भएको छ ।

मंगलबार बसेको उपत्यकाका तीन सीडीओहरुको बैठकले भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहेजस्ता गतिविधिलाई कडाइ गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विहे तथा व्रतबन्धजस्ता कार्यबाट संक्रमण फैलिएको गुनासो आएकाले रोक लगाउनुपरेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा