प्रधानमन्त्रीको केपी शर्मा ओली र उनले नेतृत्व गरेका सरकारको गतिविधिप्रति जसपाका अध्यक्ष उपेन्द्र यादवले शंका व्यक्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैंकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब बजेट, नीति तथा कार्यक्रम पनि अध्यादेशमार्फत नै ल्याउने की भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
पछिल्लो समयमा सरकारले लोकतन्त्रको संसदीय व्यवस्थालाई नै बेवास्ता गर्दै क्रमिक रुपमा अध्यादेशमार्फत विधेयक तथा कानुनहरु भटाभट ल्याइरहेको भन्दै यस तर्फ समेत शंका रहेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।