प्रतिनिधिसभा बैठक ५ मिनेट बसेर स्थगित भएको छ ।
राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो । यस्तै बैठकमा शहीदहरूप्रति श्रद्धान्जली दिँदै १ मिनेटको मौनधारण पनि गरिएको थियो ।
अर्को बैठक अहिले १५ मिनेटपछि बस्नेछ । अब बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतको सन्दर्भमा छलफल र मतदान हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।