शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

नेपाल पक्षका नेतासँग विष्णु पौडेल छलफल गर्दै


  • सोमबार, बैशाख २७ २०७८
14.8K
SHARES

फाईल तस्बिर

खनाल-नेपाल समूहका नेतासँग प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिका रूपमा विष्णु पौडेलले छलफल गरिरहेका छन्।

सिंहदरबारस्थित एमाले संसदीय दलको हलमा जारी बैठकमा विष्णु पौडेलले खनाल-नेपाल समूहका गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई छन्।

आजै खनाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै सँगै बसेर छलफल गर्न नेपाल पक्षलाई आह्वान गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा