शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कोरोना संक्रमित सांसदले पनि विश्वासको मत दिन पाउने


  • आइतबार, बैशाख २६ २०७८
15.3K
SHARES

तस्विरः फाइल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सोमबार लिन लागेको विश्वासको मतमा कोरोना संक्रमित सांसदहरुले पनि मत दिन पाउने भएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले संक्रमित सांसदहरुले पनि मत दिन पाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले सोमबार सदनमा विश्वासको मत लिने कार्यक्रम छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा