आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

सार्वजनिक भयो सन् २०२२ को डीभीको नतिजा, यसरी हेर्नुहोस् रिजल्ट


  • आइतबार, बैशाख २६ २०७८
11.5K
SHARES

फाईल तस्बिर

सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज रातिबाट प्रकाशित  भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार शनिबार राति पौने १० बजे डीभीको नतिजा प्रकाशित भएको हो ।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा