काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत कर्मचारीले मात्रै सेवा प्रवाह गर्नुपर्ने भएको छ । उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीका अनुसार केनिद्रय कार्यलयमा २० प्रतिशत कर्मचारी र शाखा कार्यलयमा २५ प्रतिशत कर्मचारीले बैंकिङ सेवा प्रवाह गर्नुपर्ने निर्णय गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।