प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुग्नुले राजनिति भित्र भित्रै केही खिचडि त पाक्दै छैन भन्ने जनताको चासो रहेको छ ।
एमालेले आज आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाए पनि बैठकमा भएका छलफल र निर्णय सार्वजनिक गरेको छैन ।
बैठक सकिएलगत्तै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।