मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

टिमुर खानुका यतिधेरै फाईदा, दाँतको समस्यादेखि तागत बढाउनेसम्म


  • KTM Khabar
  • शुक्रबार, बैशाख १७ २०७८
8.4K
SHARES

फाईल तस्बिर

आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ। यसको प्रयोग दाँत दुःखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ।

ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ। टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ। खानामा टिमुरको मात्रा नियमित मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ। जाडो मौसममा बढी लाभदायी हुन्छ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड) को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ। आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा