सोमबार, माघ २३ २०७९
ताजा अपडेट

प्रधानमन्त्री केपी शर्मा ओली र राजिव गुरुङ एउटै तहका : राप्रपा अध्यक्ष लोहनी


  • KTM Khabar
  • शुक्रबार, बैशाख १७ २०७८
10.2K
SHARES

फाईल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा भएका राजिव गुरुङ (दिपक मनाङे) उत्तम मन्त्री भएको प्रतिक्रिया दिएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र राजिव गुरुङ एउटै तहका उत्तम भएको समेत बताए  ।

उनले फेसबुकमा लेखेका छन्, ‘निषेध को समयमा बसी बियालो :नयाँ मन्त्री राजिव गुरुङ( दिपक मनांङे) को विगत मा अपराध मा संलग्नता बारे अहिले निकै चर्चा छ अब विचार गरौः(१) मन्त्रि हुन उत्तम हुनु पर्छ (२) जनता प्रिय व्यक्ति उत्तम हुन्छन (३) राजिब गुरुङ जनता प्रिय (चुनाब जितेको) हुन् (४)त्यस कारण उनि उत्तम हुन् ।यो तर्क मान्नु हुन्छ भने प्रम ओली र माननीय राजिब गुरुङ एकै तह का उत्तम हुन। त्यसैले अब आलोचना गर्ने ठाउँ छैन’ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा