सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण


  • शुक्रबार, बैशाख १७ २०७८
12K
SHARES

फाईल तस्बिर

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ।

कोरोना संक्रमण भएपछि थापा घरमै आइसोलेसनमा बसेका छन्।

शुक्रबार आएको पिसिआर रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री थापाले बताए।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

उनको सचिवालयका सबैको रिपोर्ट नेगेटिभ आएको छ। मन्त्री क्वार्टरको बगैंचामा काम गर्ने एक जनालाई भने कोरोना देखिएको  छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा