सोमबार, माघ २३ २०७९
ताजा अपडेट

जान्नै पर्ने मुसुरो दालका, केही औषधीय गुणहरु


  • KTM Khabar
  • शुक्रबार, बैशाख १७ २०७८
12.4K
SHARES

फाईल तस्बिर

मुसुरो एक प्रकारको दाल हो । प्राय हाम्रो घरमा साझ बिहान खाना संग मुसुरोको दाल खाईन्छ । मुसुरो दालको औषधिय गुणहरु हुने गर्छन यसलाई आज हामी एजेन्सीको सहयोगमा प्रस्तुत गर्दैछौ ।

मुसुरोको केही औषधीय गुण

मुसुरोको दाललाई चलाएर यसको भष्म बनएर यो भष्मलाई दाँतमा रगड्नाले दाँत सम्बन्धी सबै रोग निर्मुल हुन्छ ।

मुसुरोको आँटामा घिउ तथा दुध मिलाएर सात दिन सम्म अनुहारमा लगाउँनाले अनुहारका सबै खटिरा निर्मुल हुन्छन ।

मुसुरोको पातको काढा बनाएर गारगल गरेमा गलाको सुजन तथा दुखाईमा फाइदा हुन्छ ।

मुसुरोको दालको सुप बनाएर पिउँनाले आँत सम्बन्धी सबै रोगमा लाभ हुन्छ ।

मुसुरोको भष्म बनाएर भष्ममा भैसीको दुध मिलाएर विहान वेलुका घाउमा लगाउँनाले घाउ चाँडो ठिक हुन्छ ।

मुसुरोको दालको सेवनले रक्त वृद्धि हुन्छ ।

मुसुरोको दाल खानाले पाचनक्रिया ठिक भै पेटका रोगहरु रहन्नन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा