शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि


  • बुधबार, बैशाख १५ २०७८
15.2K
SHARES

बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो ।

संक्रमण पुष्टिमा हुनेमा २०८ जना बाँकेका छन् भने १३ जना बर्दिया, २/२ जना कैलाली र दाङ तथा ८ जना अन्य जिल्लाका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा