शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओली र गुटका मान्छेलाई सरकारी निर्णय लाग्दैन ? कि कानुनभन्दा माथि हुने गोप्य अध्यादेश जारी भइसक्यो ?


  • सोमबार, बैशाख १३ २०७८
15.3K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री ओली र उहाँका गुटका मानिसलाई सरकारी निर्णय लाग्दैन भन्ने प्रश्न गर्नुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रावलले कोरोनाबाट जोखिम अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उहाँका निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न उठाउनुभएको छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ? कानूनका सामु सबै बराबर होइन र ?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा