सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५% छुट


  • बुधबार, बैशाख ८ २०७८
7.9K
SHARES

फाईल तस्बिर

कोभिड– १९ विरुद्धको खोप लगाउनेहरूलाई चन्द्रागिरि केबलकार यात्रामा २५ प्रतिशत छुट मिल्ने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वनमा सचेतना अभिवृद्धि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीको ठहर छ । यो योजना वैशाख ९ गतेदेखि जेठ १७ सम्म लागु हुने कम्पनीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा