नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।