शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सिटीलाई हराउँदै चेल्सी फाइनलमा


  • आइतबार, बैशाख ५ २०७८
16.7K
SHARES

फाइल तस्बिर

लन्डन क्लब चेल्सी एफए कपको फाइनलमा पुगेको छ । शनिबार राति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै चेल्सीले फाइनलमा स्थान बनाएको हो ।

वेम्ब्ली स्टेडियममा चेल्सीलाई जिताउन हाकिम जियचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा जियचले गोल गर्दै चेल्सीलाई जिताए ।

जितसँगै चेल्सी उपाधि नजिक पुगेको हो । अब चेल्सीले उपाधिका लागि लेइस्टर सिटी र साउथह्याम्टनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा