शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पाहुना टोली नेदरल्यान्ड्सले ११ ओभरमा २ विकेट गुमाउँदै ५८ रन बनायो


  • शनिबार, बैशाख ४ २०७८
9K
SHARES

फाइल तस्बिर

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पाहुना टोली नेदरल्यान्ड्सले ११ ओभरमा २ विकेट गुमाउँदै ५८ रन बनायो।नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।दरल्यान्ड्सले सुरूआती ३ ओभरमा २ विकेट गुमाएको थियो।

दोस्रो ओभरको अन्तिम बलमै ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए।सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरूआत दिलाएका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा