प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् ।
रिमालले यो कदम एमाले समाप्त पार्ने षडयन्त्र अन्तर्गत भएको भन्दै एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडयन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रम मुक्त हुन यो घटना पर्याप्त छैन र भन्ने प्रश्न समेत गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।