मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

प्रेमिकालाई बलात्कार गरेको आरोपमा प्रेमी पक्राउ


  • बिहिबार, बैशाख २ २०७८
13.3K
SHARES

फाईल तस्बिर

प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ ।

बुधवार राति हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका विशाल पासवानलाई पक्राउ गरेको छ ।

२१ वर्षीय विशाल कर्मचारी हुन् । उनी हेटौंडा स्थित एक सरकारी कार्यालयका अस्थायी कर्मचारी भएको बताइएको छ ।

गएराति साढे १० बजे ‘सामूहिक बलात्कार’ भएको सूचना पाएपछि घटनास्थलमा पुगेका मकवानपुरका एसपी सोमेन्द्रसिंह  राठौर नेतृत्वको टोलीले पासवानलाई पक्राउ गरेको हो । बलात्कृत प्रेमिका १८ वर्षभन्दा कम उमेरकी छिन्


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा