शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अब हामीले हाम्रो धर्म बचाउनु छ : पूर्वराजा ज्ञानेन्द्र शाह


  • सोमबार, चैत्र ३० २०७७
14.6K
SHARES

हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह

महाकुम्भ मेला भर्न भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब धर्म बचाउने बेला आएको बताएका छन्।
उनले भनेका छन्,- अब हामीले धर्म बचाउनुपर्ने बेला आएको छ। ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ । भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने सद्युक्तिको ख्याल हामीले राख्नैपर्छ,’ पूर्वराजा ज्ञानेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातीनय संस्कारमा ह्रास आएको कुरा साँचो भएको बताएका छन्।

विज्ञप्तिको पूर्ण पाठ

विज्ञप्तिको पूर्ण पाठ

विज्ञप्तिको पूर्ण पाठ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा