शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

अनौठा मानिस, जसका शरिरमा छन् रुखका हाँगा, गरियो २५ पटक अपरेसन


  • KTM Khabar
  • बिहिबार, चैत्र २६ २०७७
13.5K
SHARES

फाईल तस्बिर

विश्वमा धेरै अनौठा मानिसहरु छन् । यस्तै एक यस्ता अनौठा मानिस छन्, जसको शरिर नै रुखका हाँगा जस्ता छन् । ती अनौठा मानिस बंगलादेशका हुन् । बंगलादेशका अब्दुल बजनदारको शरीरको संरचना सामान्य मानिसको भन्दा फरक छ ।

उनको शरीरमा रुखका जरा नै जरा उम्रिएका छन् । खासमा उनको शरिरमा रुखका जरा उम्रिएको होइन । उनको शरिर एक रोगका कारण विग्रिएको हो ।

रोगका कारण उनका हात र खुट्टामा रुखका हाँगा जस्ता भएका हुन् । उनले आफ्नो शरिर ठिक गर्न २५ पटक अपरेसन गरे । तर उनको त्यो समस्या हटेन ।

उनको त्यो समस्याले उनलाई रातमा सुत्न पनि गाह्रो हुन्छ । उनमा देखिएको उक्त रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् । उनी आफ्नो यस्तो शरिर देखेर धेरै नै चिन्तित छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा