बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ओलीले फुर्ती नलाए हुन्छ, ४२ जिल्लामा हामी बलियो बलियो छौ : नेपाल


  • मंगलबार, चैत्र २४ २०७७
12.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता माधवकुमार नेपालले ७७ मध्ये ४२ जिल्लामा आफूहरू बलियो भएको बताएका छन्।

यसैकारण अध्यक्षसमेत रहेका केपी शर्मा ओली आत्तिएको तर्क उनले अगाडि सारेका छन्।

केपी ओली आतिएको कारण ४२ जिल्लामा माधव नेपाल पक्ष बलियो हुनु हो,’ एमाले बागमती प्रदेश कमिटीको बैठकमा मंगलबार नेता नेपालले भने, ‘अनि कसरी टिक्ने? हामी कसैलाई काखा र कसैलाई पाखा गर्दैनौं। समान भावका साथ अगाडि बढ्छौं।

उनले आफूहरूले गाली गलौजमा विश्वास नगर्ने पनि बताए। जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी गठन गरिने नेपालको भनाइ थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा