बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

पूर्वराजा-रानी कुम्भमेलामा सहभागी हुन भारत जाने


  • मंगलबार, चैत्र २४ २०७७
12K
SHARES

फाईल तस्बिर

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह भारत जाने भएका छन्।

पूर्वराजाको सचिवालयले दिएको जानकारी अनुसार भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी चैत २६ गते बिहीबार भारत जान लागेका हुन्।

उनी कहिले फर्किने हुन् भन्ने बताइएको छ।

हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा