बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


  • शुक्रबार, चैत्र २० २०७७
9.2K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यलय सानेपामा दिउँसो २ बजे समितिको बैठक बस्न लागेको हो ।

बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेश गर्नेछन् ।

छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा