बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

कसैले ठुला कुरा नगरे हुन्छ, मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्रीकै वरिपरि घुम्छ : महेश बस्नेत


  • बुधबार, चैत्र १८ २०७७
14.2K
SHARES

फाईल तस्विर

पूर्वमन्त्री एवं नेकपा एमालेका युवानेता महेश बस्नेतले मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्रीकै वरिपरि घुम्ने कुरा बताएका छन ।

प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसदमा पेश हुन नसक्ने अवस्थाले संसदले प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए।

कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ’, बस्नेतले दाबी गर्दै भने, ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा