शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आज कति छ सुनचाँदीको मूल्य ?


  • सोमबार, चैत्र १६ २०७७
13.1K
SHARES

फाईल तस्बिर

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यसअघि चैत १३ गते सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

स्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको छ । यसअघि फागुन १३ गते १२३० रुपैयाँमा कारोबार भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा