बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

आज १५, चैत्र २०७७ आइतवार को राशिफल


  • शनिबार, चैत्र १४ २०७७
22K
SHARES

फाईल तस्बिर

आज १५, चैत्र २०७७ आइतवार को राशिफल

मेष
आज घुम्न जाने अवसर मिल्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सामान हराउन चैं सक्छ ।
बृष
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । मनोरञ्जन पनि हुनेछ ।

मिथुन
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।
कर्कट
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला ।
कन्या
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । बैदेशिक कार्य पनि अघि बढ्नेछ, तर खानपिनमा सावधानी अपनाउन जरूरी छ ।
तुला

आज मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । खनपिनमा विचारगर्नु पर्ला ।
बृश्चिक
लाभ,हानी, सुख,दुख वरावरी खालको दिन रहनेछ । ठुलो करोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रियजनसंग भेटघाटको अवसर पनि मिल्नेछ
धनु
मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

कुम्भ
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि बढ्नेछ ।
मकर
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा प्रसङ्गमा मधुरता छाउनेछ ।
मीन
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ पाईनेछ र मनोरञ्जनमा सहभागी पनि भाइनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा