बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

पाण्डे र भुषालले अझै दिएनन् स्पष्टीकरणको जवाफ


  • शुक्रबार, चैत्र १३ २०७७
11K
SHARES

फाईल तस्बिर

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चार नेताहरुलाई सोधेको स्पष्टीकरणको जवाफ दुईजना नेताले अझै दिएका छैनन् । तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनिए पनि दुई नेताले सो म्याद सकिँदा समेत जवाफ पठाएका छैनन् ।

वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलले बिहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका छन् । तर सुरेन्द्र पाण्डे र घनश्याम भुषालले भने त्यसको जवाफ शुक्रबार बिहानसम्म पनि नदिएको एमाले केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा