बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

गोरु काटेको अभियोगमा पक्राउ


  • बिहिबार, चैत्र १२ २०७७
14K
SHARES

फाईल तस्बिर

बागलुङको ढोरपाटन नगरपालिका-८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर बिक समेत ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । गोरु काटेको सूचनाका आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई गोरु काटिरहेको अवस्थामा गोरुको मासु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा