शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तीन दिनदेखि कोरोना संक्रमण नकारात्मकतातिर गइरहेको छ, भयावह हुन नदिन ध्यान दिऔं: प्रधानमन्त्री


  • बिहिबार, चैत्र १२ २०७७
12.6K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन्।

बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन्। यद्यपि अहिले भयावहको स्थिति नभएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड-१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा